प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जिल्ला प्रशासन कार्यालय काठमाडौंकाे सार्वजनिक बिदाकाे दिन सरकारी सवारी साधन सञ्चालनमा राेक लगाउने निर्णय

637
shares

काठमाडौं ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाकाे दिन सरकारी सवारी साधन सञ्चालनमा राेक लगाउने निर्णय गरेकाे छ ।

बिहीबार बसेकाे जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेकाे सहायक प्रमुख जिल्ला अधिकारी दिपक पाैडेलले जानकारी दिए ।

‘अब अत्यवश्यक भए जिप्रका बाट पास जारी हुन्छ नभए सरकारी नम्बर प्लेटकाे गाडी चलाउन पाइन्न,’ पाैडेलले भने, ‘पास नलिई र अत्यावश्यक बाहेक सवारी चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन भएको छ ।’

इन्धन खपत कम गर्ने भन्दै सरकारले १ जेठ देखि लागू हुने गरी आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports