२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्वतन्त्र उम्मेदवार बालेनको अग्रता कायमै

1.59K
shares

काठमाडौं ।काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन् । झण्डै ७० हजार मत गन्दा उनले २६ हजार ७५ मत पाएका छन् ।

बिहान ४ बजे सम्म ६९ हजार ६८२ मत गणना भइसकेको छ । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ५६ मत पाएका छन् । नेपाली कांग्रेसका सिर्जना सिंहले १३ हजार ९१ मत प्राप्त गरेकी छन् ।

त्यस्तै, उपमेयर तर्फ भने नेकपा एमालेकी सुनिता डंगोलले २६ हजार ६ मत प्राप्त गरेकी छन् । गठबन्धनका तर्फ बाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ४२७ मत प्राप्त गरेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports