नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मैले कसैलाई प्रधानमन्त्री बनाउछु भनेको छैन : अध्यक्ष ओली

455
shares

विराटनगर ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि आफूले कसैलाई अफर नगरको दाबी गरेका छन्। आज (शुक्रवार) विराटनगर विमानस्थलमा संचारकर्मीहरू सँग कुराकानी गर्दै उनले आफूले कुनै पनि दलका नेताहरूलाई प्रधानमन्त्रीको अफर नगरेको दाबी गरेका हुन् ।

केही दिन अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओलीले प्रधानमन्त्रीको अफर गरेको बताएका थिए । एक अर्को प्रसंगमा ओलीले अहिलेकै अवस्थामा वाम गठबन्धनको सम्भावना नरहेको प्रष्ट पारेका छन्।

ओलीले स्थानीय तहको चुनावको मत परिणाम सन्तोषजनक रहेको बताए। उनले स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धन हराउन लाग्दा पनि एमाले दोस्रो भएको बताए । आगामी प्रदेश र केन्द्रको चुनावमा स्थानीय तहको चुनावले केही महत्व नराख्ने पनि ओलीको भनाइ छ ।

 

 

 

.

 

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports