प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जिसस बारामा एमाले बिजयी

533
shares

बारा ।जिल्ला समन्वय समिति बाराको प्रखुमा एमालेका उम्मेदवार नरेन्द्र साह निर्वाचित भएका छन् । निकटम प्रतिस्पर्धी कांग्रेसका रामदयाल धानुकलाई ११ मतले हराउँदै जिसस बाराको प्रमुखमा निर्वाचित भएका हुन् ।

एमालेका उम्‍मेदवार साहले २० मत ल्याउँदा साहका निकटम प्रतिस्पर्धी कांग्रेसका रामदयाल धानुकले ९ मत मात्र पाए । यस्तै उपसभापतिमा एमालेकै चण्डीका उप्रेतीले १७ मत पाएर विजयी हुँदा गठबन्धन तर्फ बाट जसपा उम्मेदवार पवन ब्याहुतले १५ मत पाएका थिए ।

यस्तै सदस्य पदमा जसपाको तर्फ बाट क्रमशः प्रदिप केसरी, श्यामबाबु यादव, चन्देस्वर प्रसाद यादव, लोसपा बाट प्रभा देवी साह र उमादेवी चमार निर्वाचित भएका छन् ।

त्यस्तै एमाले बाट सुमित्रा देवी र नेशा खातुन निर्वाचित भएको जिल्ला प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports