आईजीपी नियुक्त बिरूद्धको मुद्धा हेर्दाहेर्दैमा
वि.सं.२०७९ जेठ ३० सोमवार १७:१०
shares

काठमाडौं ।प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।






































