२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गोलाप्रथा बाट जिसस चितवनको प्रमुखमा एमालेका नारायण अधिकारी निर्वाचित

1.42K
shares

चितवन ।जिल्ला समन्वय समिति (जिसस) चितवनको प्रमुखमा नेकपा एमालेका नारायण अधिकारी निर्वाचित भएका छन् । सत्ता गठबन्धन र एमाले बीच भएको निर्वाचनमा बराबर ७/७ मत आएपछि गरिएको गोलाप्रथा बाट एमालेका अधिकारी विजयी भएका हुन् । गठबन्धनबाट जिसस प्रमुखमा पूर्णबहादुर रानाभाट उम्मेदवार रहेका थिए ।

एमालेले उपप्रमुखमा उम्मेदवारी नदिँदा गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार कल्पना काफ्ले सापकोटा उपप्रमुख निर्विरोध निर्वाचित भएकी थिइन् । जिल्लाका सात पालिकामा एमाले एक्लैले मेयर र उपमेयरसहित ७ पदमा जित हात पारेको थियो भने माओवादीले भरतपुर महानगरपालिका, समाजवादीले राप्ती नगरपालिका र कांग्रेसले माडीमा उपमेयर, खैरहनी, रत्ननगरमा मेयर तथा राप्तीमा उपमेयर जितेको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports