२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो

858
shares

काठमाडौं ।साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।अघिल्लो कारोबार दिन अर्थात आइतबार ३७.२७ अंक घटेर १९३४.११ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०९ अंक बढेर १९३४.०३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३१ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ३ स्टकको ३ लाख ६९ हजार ११६ रुपैयाँ बराबरको ६०५ कित्ता शेयर खरिदबिक्री भएको छ। जस मध्ये एक स्टकको मूल्य बढेको छ भने बाँकी २ स्टकको मूल्य घटेको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports