प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिस्थापन विधेयकपछि आएको मौद्रिक नीतिमा भएको त्रुटिले सेयर बजारलाई असर गर्यो : अर्थमन्त्री

624
shares

काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकपछि आएको मौद्रिक नीतिमा भएको त्रुटिले सेयर बजारलाई असर गरेको बताएका छन् । आर्थिक विधेयक बारे प्रतिनिधिसभाको बैठकमा उठेका विषयको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

सेयर बजारका समस्या समाधान गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र सरोकारवाला निकाय रहने गरी समिति बनाइएको बताउँदै उनले पछिल्लो समय प्रतिस्थापन विधेयक आएपछि आएको मौद्रिक नीतिका कारण बजार प्रभावित भएको स्पष्ट संकेत गरे । ‘प्रतिस्थापन विधेयक पछि मौद्रिक नीतिमा त्रुटि भएकै हो’ शर्माले भने ।

नेपाल राष्ट्र बैंकका नीतिहरुले सरकारको नीतिलाई समर्थन नगरेको आरोप लाग्दै आएको छ । विवाद बढ्दै जाँदा केही समय अगाडि सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको थियो । उनी अदालतको आदेशपछि काममा फर्किसकेका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports