२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्री आले बिरूद्ध सर्बोच्चमा रिट दर्ता, मन्त्री बाट हटाई निर्वाचन लड्न पनि रोक लगाउनु पर्ने माग

871
shares

काठमाडौँ ।पर्यटनमन्त्री प्रेम आले विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अश्लिल गाली गलौज गरेको प्रकरणलाई लिएर उनलाई मन्त्रिबाट बर्खास्त गर्न र आगामी निर्वाचनमा उठ्न रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो ।

बिहीबार आले विरुद्ध अधिवक्ताद्धय किशोर पौडेल र अनुपम भट्टराईले रिट दर्ता गरेका हुन् ।मन्त्री आलेले नेपाल बायु सेवा निगमका तत्कालिन कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अश्लिल गाली गलौज गरेको अडियो भाइरल भएको थियो ।

त्यस्तै यसअघि पनि भारत बस्दै आएका अछामका एक व्यक्तिलाई आलेले मुख छाडेको अडियो भाइरल भएको थियो । रिटमा आलेको तत्काल बर्खास्तीका लागि अन्तरिम आदेशको माग गरिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports