प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हिजो मन्त्री बाट हटाइएका चारै जना आजको बैठकमा अनुपस्थित

546
shares

काठमाडौं ।नेकपा एकीकृत समाजवादीले संघीय सरकारको मन्त्री बाट फिर्ता बोलाएका चारै जना नेता पार्टी बैठकमा अनुपस्थित भएका छन् । सोमबार काठमाडौंको कमलादीमा सुरु केन्द्रीय परिषद् बैठकमा उनीहरु उपस्थित नभएको हो ।


एकीकृत समाजवादीले आइतबार मात्रै पार्टी बाट सरकारमा रहेका रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठ र विरोध खतिवडालाई मन्त्री बाट फिर्ता बोलाएको थियो । पार्टी बाट नवनियुक्त मन्त्रीहरुले आजै सपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् ।

समाजवादीको यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा पनि ती मन्त्रीहरु सहभागी भएका थिएनन् । आफूहरुले राम्रो काम गरिरहँदा पनि पार्टीले कुबेलामा जवरजस्ती फिर्ता बोलाएको भन्दै उनीहरु असन्तुष्ट रहेका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports