linktrix Long Ad
Salt Trading Long Ad

डेंगीको संक्रमितको संख्या ४७ नजिक, हाल सम्म ५४ जनाको निधन, सरकार भने रमिते

754
shares

काठमाडौं ।यस वर्ष साउनयता डेंगी संक्रमण बाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनसार संक्रमितको संख्या ४६ हजार ७६८ र मृतकको संख्या ५४ पुगेको हो ।

महाशाखाका अनुसार संक्रमितको संख्या वाग्मती प्रदेशमा ३६ हजार ४४१, प्रदेश–१ मा एक हजार ७९१, मधेस प्रदेशमा ७६५, गण्डकी प्रदेशमा १ हजार ७६६, लुम्बिनी प्रदेशमा ४ हजार ६५६, कर्णालीमा ६६४ र सुदूरपश्चिम प्रदेशमा एक हजार १८५ छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा सबैभन्दा धेरै २६ हजार ८२८ जना संक्रमित भएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports