विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जुम्लामा नेकपा एस सुन्यमा पुग्यो, माधव नेपाललाई झडका

897
shares

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को जुम्ला जिल्ला कमिटी र मातहतका सबै सङ्गठनहरू नेकपा एमालेमा समाहित भएका छन् ।

नेपाली कांग्रेस नेतृत्वको वर्तमान पाँचदलीय गठबन्धनले मुलुकमा अस्थिरता सृजना गरी नेकपा एमालेको लोकप्रियता, जनमुखी तथा प्रगतिशील कार्य र समृद्धिको यात्रालाई घेराबन्दी भइरहेको महसुस गरी सम्पूर्ण कमिटीहरू एमालेमा समाहित गरिएको नेकपा एस जुम्लाका अध्यक्ष आदी प्रसाद न्यौपानेले जानकारी दिए ।

नेकपा एमाले जुम्ला र नेकपा एकीकृत समाजवादी जुम्लाबीच विभिन्न सात बुँदे सम्झौता गर्दै नेकपा एसका सम्पूर्ण जिल्लास्तरीय कमिटीहरू नेकपा एमालेमा समाहित गरेको हो । संयुक्त प्रेस विज्ञप्तिमा नेकपा एमाले जुम्लाका अध्यक्ष शान्ति लामा महत र नेकपा एसका अध्यक्ष आदी प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports