linktrix Long Ad
Salt Trading Long Ad

नागरिकलाई सरकार भएकोले अनुभूति दिलाउन आबश्यक छ : राष्ट्रपति भण्डारी

689
shares

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकलाई देशमा सरकार भएको अनुभूति दिलाउन सुवा प्रवाह चुस्त दुरुस्त बनाउनुपर्ने बताएकी छन्। शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्।

आम नागरिकमा भय रहित वातावरणमा दैनिक क्रियाकलाप गर्नसक्ने गरी शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनु राज्यको दायित्व रहेको राष्ट्रपति भण्डारीको भनाइ छ। उनले देशमा सुशासनको व्यवस्था मिलाउन, सदाचार कायम गराउन संघीय र प्रदेश सरकारको समन्यवमा स्थानीय तहले सेवा प्रवाह गर्नुपर्ने बताइन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports