linktrix Long Ad
Salt Trading Long Ad

जनमत पार्टीका केन्द्रीय सदस्य मिटरब्याजीको आरोपमा पक्राउ

637
shares

काठमाडौं ।मिटरब्याजको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका छन् ।

मिटरब्याजको आरोपमा सप्तरीका सुरेन्द्र मधेशी पक्राउ परेका हुन् । उनलाई राजविराज बाट पक्राउ गरिएको हो । उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports