विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्सेमा १६ अंकको गिरावट, सरकारलाई पत्याएनन् लगानीकर्ताले

533
shares

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा १६ अंकले गिरावट आएको छ । आज १६.६७ अंकले घटेर नेप्से १८७१ बिन्दुमा अडिएको हो ।

आइतबार पनि २० अंककले घटेको थियो । आजको दिन विभिन्न कम्पनीका २८ लाख २९ हजार ४२६ कित्ता शेयर खरिदबिक्री हुँदा ९२ करोड २ लाख ४९ हजार ११ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने खुम्चिएको छ ।

आज कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सकिर्ट लागेको छ । त्यसगरी प्रभु डेभेन्चर २०८७ को सेयर मूल्यमा नकारात्मक सकिर्ट लागेको छ । सोमबार उपसमूह तर्फ रहने १३ वटै समूहको सेयर मुल्य घटेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports