तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यसरी मनाइयो आज संविधान दिवस

494
shares

काठमाडौँ । सातौं सविधान दिवस भव्यताका साथ मनाइएको छ । २०७२ असोज ३ गते संविधान सभाले नेपालको संविधान जारी गरेको थियो ।
संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित भएकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष समारोहलाई सम्बोधन गरेका छन्

। कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वय गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले संवाद, सहमति र सहकार्य विकास गर्दै राष्ट्रिय हितका पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालगायत उच्च पदस्थ अधिकारीहरू सहभागी भएका थिए । नेपाली सेनाले हेलिकप्टरमा संविधान दिवस, राष्ट्रिय दिवस बाँधिएको ब्यानर बोकर भने पुष्पवृष्टि पनि गरेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports