linktrix Long Ad
Salt Trading Long Ad

कपनमा चक्कु प्रहारबाट एक महिलाको निधन

728
shares

काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा चक्कु प्रहारबाट एक महिलाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो पसलमा बसिरहेकी निरु पाण्डे भट्टराई माथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारमा घाइते भएकी ती महिलाको उपचारका लागि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा उपचारका लागि लगिएको थियो ।

अस्पताल पु¥याएपछि केहीबेरमा डाक्टरले मृत्यु भएको घोषणा गरेको हो । प्रहार गर्ने व्यक्ति फरार छन् । घटनाबारे प्रहरीले अनुसान्धन थालेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports