linktrix Long Ad
Salt Trading Long Ad

नेपाल प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

741
shares

काठमाडौं । नेपाल प्रहरीका १८ जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले १८ जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरेको हो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports