२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको आदेश

637
shares

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्राउ नगर्न आदेश दिएको छ ।

उच्च अदालतल ललितपुरका न्यायाधीस अच्युत कुईंकेलको एकल इजलासले श्रेष्ठलाई धरपकड नगर्न आदेश दिएको हो ।

यसअघि सर्वोच्च अदालतको परमादेशपछि रिहा भएका श्रेष्ठलाई प्रहरीले फेरि उपसभामुख रूवी कुमारी ठाकुरको उजुरीको आधारमा पक्राउ गर्न कोशिस गरिरहेको थियो ।श्रेष्ठले दायर गरेको निषेधाज्ञाको निवेदनको अन्तिम टुंगो नलागेसम्म अदालतले पक्राउ नगर्न आदेश दिएको हो ।

अदालतको आदेशमा भनिएको छ, ‘निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकलाई धरपकड गर्ने, पक्राउ गर्ने, थुनामा राख्नेलगायतका कार्य नगर्नू, नगराउनू।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports