linktrix Long Ad
Salt Trading Long Ad

आज थपिए २१ जना कोरोनाका संक्रमित

598
shares

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ३१ पुगेको छ।

सोमबार २२ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ११२ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर २५२ पीसीआर तथा ८३९ एन्टिजेन परीक्षण भएको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports