linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धनको बैठक

832
shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा आवद्व दश दलको बैठक बोलाएका छन् ।

नीति तथा कार्यक्रम माथि छलफल गर्न प्रधानमन्त्रीले आज दिउँसो साढे २ बजेलाई बैठक बोलाएका हुन् । बैठक सिंहरबारमा बस्नेछ ।सरकारले यही जेठ ५ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports