linktrix Long Ad
Salt Trading Long Ad

मधेश प्रदेशमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो

715
shares

काठमाडौं । नेकपा (एमाले)ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सरकारबाट बाहिरिएको लामो समय पछि एमालेले समर्थन पनि फिर्ता लिएको हो । एमाले गत चैत २ गते नै सरकार बाट बाहिरिए पनि सरकारलाई भने समर्थन कायमै राखेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports