जिल्ला अदालत काठमाडौंमा इन्द्रजित राई सहित ३ जनाको बयान
वि.सं.२०८० जेठ १४ आइतवार १४:५५
shares

काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा मुद्दा दायर भएकामध्ये आइतबार थप तीन जनाको बहस सुरु भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा मुख्य अभियुक्त इन्द्रजित राई सहित सन्दीप रायमाझी र टंक कुमार गुरुङको बयान सुरु भएको हो ।





































