linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एसका उपसचिवकी बहिनी एस छोडेर एमालेमा प्रवेश

663
shares

नेकपा एकीकृत समाजवादीका एक जना वैकल्पिक केन्द्रीय सदस्यले एमाले रोजेकी छन् । धादिङ्गकी शिक्षक नेत्री कमला तुलाधर आज एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमाले प्रवेश गरेको बताइएको छ ।

गत साता उक्त पार्टीका सिन्धुपाल्चोक इञ्चार्ज तथा केन्द्रीय कमिटी सदस्य सुवास कर्माचार्य लगायतको समूह सदरमुकाम चौतारामा आयोजित कार्यक्रमपछि एमाले प्रवेश गरेको थियो । कमला एस उपमहासचिव गङ्गालाल तुलाधरकी बहिनी हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports