सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सेना समायोजनमा गएका सेनाका सहायक रथी अधिकारीको गुपचुप पदावधि ३ बर्ष थपियो

494
shares

काठमकाडौं । तत्कालीन सेना समायोजन प्रक्रियाबाट नेपाली सेनामा गएर सहायक रथी दर्जामा रहेका यामबहादुर अधिकारीको पदावधि ३ वर्ष थप्ने निर्णय गरिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीको पदावधि ३ वर्ष थप्ने निर्णय गरेको हो । उनी माओवादीको सेनाबाट नेपाली सेनामा समायोजन भएका हुन् । सेनामा समायोजन हुँदा उनले महासेनानी (मेजर)को दर्जा पाएका थिए ।

असोज १ गतेबाट अवकाशमा जान लागेका अधिकारीको पदावधि थप भएको सेनाको जनसम्पर्कका निर्देशनालयले जनाएको छ । रक्षा मन्त्रालयबाट सहायक रथी अधिकारीको पदावधि थप भउको जानकारी सहितको पत्र नेपाली सेनालाई प्राप्त भएको जनाएको छ ।

२०७६ असोज १ मा सहायक रथिमा बढुवा भएका धादिङको मार्पाक घर भएका सहायक रथी अधिकारी हाल वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको निर्देशक रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports