विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ग्लोवल आईएमई बैंकले ९ प्रतिशत लाभांश दिने

598
shares

काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

बैंकको १९ कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले कुल ९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसमध्ये ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर वितरण गरिने बैंकले जनाएको छ ।

बैंकले यो लाभांश प्रस्ताव साधारणसभामा लगेर पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् । ग्लोबल आईएमई सहित ८ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । यसअघि स्टान्डर्ड चार्टर्ड, सिद्धार्थ, सिटिजन्स, सानिमा, एनआईसी एसिया, एभरेस्ट र माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरिसकेका छन् । यीमध्ये केहीले सेयरधनीलाई वितरण गरिसकेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports