विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बेलायतमा रोजगारीका लागी ४५ जना नर्स छनोट

546
shares

काठमाडौं । बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारीका लागि नेपालबाट ४५ जना नर्स छनोट भएका छन् । अन्तर्वार्तामा सहभागी भएका ६० जनामध्ये ४५ जना नर्स छनोट भएका वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागका अनुसार अन्तर्वार्ताका लागि ७१ जना नर्सको प्रारम्भिक सूची सार्वजनिक गरिए पनि अन्तर्वार्तामा ६० जनाको सहभागिता थियो । अन्तर्वार्तामा छनोट भएका नर्सहरूलाई बेलायतको कामबारे जानकारी दिइने र केही महिनाभित्र बेलायत पठाइने विभागले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports