विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देशभरमै चिसो बढ्यो, काठमाडौंको तापक्रम ५ डिग्री

598
shares

काठमाडौं । तापक्रम घटेसँगै देशभर चिसो बढेको छ । आज (बुधबार) काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै कम भएको छ। न्यूनतम तापक्रम कम हुँदा बिहान कठ्यांग्रिँदो चिसो छ।

मौसम पूर्वानुमान महाशाखका मौसमविद् सरोज पुडासैनीका अनुसार उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियसमा झरेको छ । यसअघि मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसम्म पुगेको थियो। आज त्यसभन्दा पनि तल झरेको हो। पुडासैनीका अनुसार बुधबार बिहान काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली रहेको छ ।

आज उपत्यकाको मौसम दिनभर आंशिक बदली नै रहने अनुमान गरिएको मौसमविद् पुडासैनीले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports