linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं महानगरले मनायो २९ औ महानगर दिवस

832
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज २९औँ महानगर दिवस भव्यताका साथ मनाएको छ ।

सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमबीच महानगर दिवस मनाइएको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports