linktrix Long Ad
Salt Trading Long Ad

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने पालिका बिरूद्ध सर्बोच्चमा अवहेलना मुद्धा दर्ता

663
shares

फागुन १ गते जनयुद्ध दिवसमा सार्वजानिक बिदा दिएका ८ पालिका विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरिएको छ। अधिवक्ता पूर्णप्रसाद हमाल, अशोक सिंह र सुवास सिंह धामीले बुधबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गर्नुभएको हो ।

निर्णय गरेरै सार्वजानिक बिदा दिएका मोहन्यालाल गाउँपालिका कैलाली, नलगार्ड नगरपालिका जाजरकोट, मुड्केचुला गाउँपालिका डोल्पा, बाँफिकोट गाउँपालिका रुकुम पश्चिम, माडी गाउँपालिका रोल्पा र पचालझरना गाउँपालिका कालिकोटकाविरुद्ध अवहेलना मुद्दा दायर गरिएको हो। सर्वोच्च अदालतले गत पुस १३ गते जनयुद्ध दिवसका अवसरमा दिइएको बिदा खारेज गरिदिएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports