सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बहुमूल्य सुन (गद्यकविता )

585
shares

 

लक्ष्मी प्रसाद ढकाल

बहुमूल्य सुन,
तिमीलाई कसले नेपाल ल्यायो ?
नेपथ्यबाट गृहमन्त्रीले साथ दिए कि ?
नेपथ्यबाट अर्थमन्त्रीले साथ दिए कि ?
नेपथ्यबाट गभर्नरले साथ दिए कि ?
नेपथ्यबाट प्रधानमन्त्रीले साथ दिए कि ?
नेपथ्यबाट राष्ट्रपतिले साथ दिए कि ?
नेपथ्यबाट आई.जी.पीले साथ दिए कि ?
नेपथ्यबाट प्रधान सेनापतिले साथ दिए कि ?
सियो पनि छिर्न नसक्ने भन्सारबाट कसरी छिर्यौ ?
बहुमूल्य सुन, ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports