नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पुनःनियुक्त भए प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा गायक सपुत

754
shares

 

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक तथा चर्चित कलाकार प्रकाश सपुत  आज पुनः प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गायक सपुतलाई बैंकको ब्राण्ड एम्बास्डरमा थप अवधिका लागि निरन्तरता दिनेसम्बन्धी उनीसँग सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंकले गत वर्षदेखि नै र लोकप्रिय गायक तथा कलाकार सपुतलाई आफ्नो ब्राण्ड एम्बस्डरमा नियुक्त गरेकामा उक्त अवधि समाप्त भएको हुँदा थप अवधिका लागि प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा निरन्तरता दिने जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports