२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे आज परराष्ट्र मन्त्रालयमा प्रेस ब्रिफिङ हुदैँ

182
shares

काठमाडौं। प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले आज प्रेस ब्रिफिङ गर्दैछ ।

मन्त्रालयले आज बिहान ११ बजे मन्त्रालयको सभाहालमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो ।

प्रेस ब्रिफिङमा प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा, भ्रमणका क्रममा प्रस्तुत गरिने नेपालको राष्ट्रिय धारणा तथा भ्रमणमा सहभागी हुने टोलीबारे जानकारी गराइनेछ ।

प्रधानमन्त्री शाह आगामी मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports