२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रियसभाको बैठक सुचारु गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक

676
shares

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुचारु गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।

राष्ट्रियसभा अध्यक्ष नारायण दाहालतको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रियसभा बैठक सहज रुपमा अघि बढाउनका लागि पहल भइरहेको छ । अध्यक्ष दाहालले विभिन्न दलका सचेतक तथा प्रमुख सचेतक लगायतसँग छलफल गरिरहेको दाहालका प्रेस सल्लाहाकार डिल्ली मल्लले जानकारी दिएका छन् ।

गृहमन्त्री माथि संसदीय छानविन समितिको माग गर्दै राष्ट्रियसभा बैठकमा पनि कांग्रेसले अवरोध गर्दै आएको छ । आज बिहान साढे ११ बजेका लागि बैठक बोलाइएपनि अझै सुरु हुन सकेको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports