२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्वप्रधानन्यायाधिस राणा पक्राउ प्रकरणमा मानव अधिकार आयोगले एसएसपी खडकासँग लियो बयान खडकाले भने आदेशको पालना गरेको हु

78
shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कासँग बयान लिएको छ।

मंगलबार खड्कालाई आयोगमा बोलाएर बयान लिइएको हो । आयोगमा बयान दिएर खड्का केहीबेरअघि फर्किएका छन्।खड्काले पक्राउ परेका पूर्वप्रधानन्यायाधीश राणालाई भेट्न गएका टोलीलाई भेट्न दिएका थिएनन् । भेट्न नदिएपछि आयोगको टोली यत्तिकै फर्किएको थियो ।

बयानमा खड्काले आफूले आदेशको पालना मात्रै गरेको बयान दिएको बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports