२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभाको बठक सुरु हुँदै

1.16K
shares

काठमाडौँ । प्रतिनिधिसभाको बठक सुरु हुँदैछ ।

आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक झन्डै १ घण्टा ढिला सुरु हुन लागेको हो । संसद् बैठक सहज सञ्चालनका लागि दलहरुबिच सहमतिको प्रयास गरेपनि सहमति नजुटी बैठक अघि बढाउन लागिएको हो ।

केहीबेरमा बैठक सुरु हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दलले गृहमन्त्री माथि संसदीय छानबिन समितिको माग गर्दै बैठक अवरोध गर्ने भएको छ । संसदीय छानबिन समिति बनाउँदा गृहमन्त्रीको नाम प्रस्ट लेख्नुपर्ने अडान जारी राखेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports