२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधि सभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा संसद् चलाउन ७ सदस्य मनोनयन

1.37K
shares

काठमाडौँ । प्रतिनिधि सभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा संसद् चलाउन सभामुख देवराज घिमिरेले ७ सदस्य मनोनयन गरेका छन् ।

मंगलबार साँझ बसेको प्रतिनिधि सभा बैठकमा सभामुखले बैठकको अध्यक्षता गर्नका लागि ७ सदस्य मनोनयन गरेका हुन । मनोनयन गरेका सांसदहरूमा अमृतादेवी अग्रहरी, चन्दा कार्की भण्डारी, दुर्गा राई, बुद्धिमान तामाङ, मुक्ताकुमारी यादव, राजेन्द्र कुमार केसी र हेमराज राई रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports