linktrix Long Ad
Salt Trading Long Ad

दाङमा सिडियो फेरिए

611
shares

काठमाडौं । दाङमा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले जिम्मेवारी पाएका छन् ।

गृह मन्त्रालयले दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीको मन्त्रालयमा सरुवा गरेको छ । सुवेदीको स्थानमा अब कृष्णप्रसाद लम्साल दाङको सीडीओ बनेका छन् ।

मन्त्रालय सरुवा भएका सुवेदी २ असोज २०८० देखि दाङमा सीडीओको रुपमा काम गरिरहेका थिए । अब लम्सालले जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्व सम्हाल्ने छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports