२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुत्त

767
shares

काठमाडौं । सन्दीप लामिछाने नेपाली क्रिकेट टोलीको कप्तान नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघले रोहित पौडेलले हटाएर लामिछानेलाई नेपाली एकदिवसीय (ओडीआई) टोलीको कप्तान नियुक्त गरेको हो। मलेसियामा हुने एसीसी प्रिमियर कपका लागि क्यानले सोमबार लामिछानेको नेतृत्वमा नेपाली टोली घोषणा गरेको छ ।

नाबालिका बलात्कारको आरोप लागेपछि सन्दीपलाई २०७९ मा कप्तानबाट हटाइएको थियो ।एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डेय, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी रहेका छन्।

एसीसी प्रिमियर कप आउँदो भदौ १४ देखि २७ गतेसम्म मलेसियामा हुनेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports