नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभाको बैठक मंगलबारसम्म स्थगित

1.13K
shares

काठमाडौँ । प्रतिनिधिसभाको बैठक मंगलबारसम्म स्थगित भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

सोमबारको बैठकमा ३ विधेयक प्रस्तुत भएका छन् । त्यस्तै,बैठकले प्रतिनिधिसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports