linktrix Long Ad
Salt Trading Long Ad

आन्दोलनरत रुबी खान र गृह मन्त्रालय बिच ३ बुँदे सहमति

793
shares

काठमाडौँ । गृह मन्त्रालय र निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी जाहेरीको विषयलाई लिएर गत साउन २५ गते देखि आन्दोलनरत रुबी खान र गृह मन्त्रालय बिच ३ बुँदे सहमति भएको छ ।

सहमतिसँगै खानको जारी आन्दोलन स्थगित भएको छ । सहमतिअनुसार खानसँग यसअघि भएको सहमति कार्यान्वयनका सन्दर्भमा जिल्ला प्रहरी कार्यालय बाँकेलाई लेखि पठाउने, आन्दोलनरत पक्ष र उनीहरूको सुरक्षा व्यवस्था मिलाउने जस्ता विषय समेटिएको छ । मंगलबार भएको बैठकपछि भएको सहमतिपत्रमा मन्त्रालयको तर्फबाट उपसचिव दिलकुमार तामाङ र खानले हस्ताक्षर गरेका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports