linktrix Long Ad
Salt Trading Long Ad

परराष्ट्र सचिवमा राई नियुत्त

715
shares

काठमाडौं । परराष्ट्र सचिवमा अमृतबहादुर राई नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राईलाई परराष्ट्र सचिवमा नियुक्त गरेसँगै बुधाबर दिउसो राईले पदभार ग्रहण गरिसकेका छन् ।

परराष्ट्र सेवाका सहसचिवमध्ये बरिष्ठताका आधारमा उनी सचिवमा बढुवा भएर नियुक्त भएका हुन् ।परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूत नियुक्त भएपछि रित्तः रहेको सचिवमा सहसचिव राईलाई बढुवा गरेर नियुक्त गरिएको हो ।

राई यसअघि २०७५ सालमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्त भएका थिए । यस अघि उनी न्युयोर्कमै काउन्सिलरको रुपमा पनि कार्यरत थिए भने दक्षिण अफ्रिकाको राजदूत समेत भइसकेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports