२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा भवानी दाहाल निर्वाचित, दाहालले रचिन इतिहास

1.12K
shares

काठमाडौं । नेकपा एमाले निकट निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा भवानी दाहाल निर्वाचित भएकी छन् । काठमाडौंमा भएको महाधिवेशनबाट संगठनले पहिलो महिला नेतृत्व पाएको हो ।

वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम र प्रभासप्रसाद साह निर्वाचित भए । गौतम अध्यक्ष दावेदार थिए, सर्वसम्मतट नेतृत्व चयन भएको पेशागत महासङ्घका अध्यक्ष पुण्य ढकालले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports