तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्न पाउने व्यवस्था ब्युँतियो

767
shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्न पाउने व्यवस्था ब्युँतिएको छ । संसदबाट पास भइ हालै राजपत्रमा प्रकाशित नेपालको भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधनले यस्तो व्यवस्था ब्युँताएको हो ।

सर्वोच्च अदालतले नियमावलीमा भएको व्यवस्था बदर गरेपछि अख्तियारले चार वर्षदेखि आफैँले नगद रकम दिएर ‘रंगेहात’ घुससम्बन्धी कारबाही गर्न सकेको थिएन। संशोधित ऐनले अख्तियारलाई घुस मागेको सूचना पाएमा आफ्नै कर्मचारी वा अरुलाई त्यसबापतको रकम उपलब्ध गराई ‘रंगेहात’ कारबाही गर्न सक्ने कानुनी अधिकार पुनर्स्थापित गरेको हो।

२०७८ वैशाखमा सर्वोच्च अदालतले घुस लिने व्यक्ति पक्राउ गर्न स्टिङ अपरेशन रोक्ने फैसला गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports