नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बैशाख ७ गते देखी राप्रपाले निरन्तर आन्दोलन गर्ने

1.05K
shares

काठमाडौं । राप्रपाले राजसंस्था पुनःस्थापनाका लागि वैशाख ७ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने भएको छ । सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको जानकारीअनुसार वैशाख ७ गतेदेखि आन्दोलनलाई निरन्तरता दिने निर्णय भएको छ ।

चैत १५ गते काठमाडौंमा दुर्गा प्रसाईंले आयोजना गरेको कार्यक्रममा पनि राप्रपा सहभागी हुने उनले बताए । लिङदेनले भने, ‘राजसंस्था पुनःस्थापनाका लागि हुने हरेक आन्दोलनमा राप्रपा सहभागी हुन्छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports