विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज पनि १९ सयले घट्यो सुनको मूल्य

975
shares

नेपाली बजारमा आज (आइतबार) पनि सुन–चाँदीको भाउ घटेको छ।

अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला तीन हजार नौ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार नौ सय रूपैयाँ घटेको हो।यो दुई दिनमा सुनको भाउ प्रतितोला पाँच हजार आठ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७६ हजार चार रूपैयाँमा कारोबार भएको थियो। आइतबार चाँदीको मूल्य पनि घटेको छ।यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ७० रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७० रूपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports