kumari
stcnepal

पेट्रोल , मट्टितेल र डिजेलको मूल्य घट्यो

काठमाडौं। पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेको छ ।

नेपाल आयल निगमले बुधबार बिहानदेखि लागू हुनेगरी मूल्य घटाएको हो । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ ।

footer