kumari
stcnepal

नेपालमा फेरि कोरोना भेटियो, ७ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं। नेपालमा फेरि कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा सात जनामा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट एकजना र धुलिखेल अस्पतालमा ६ जनासहित ७ जनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

सबै संक्रमित डिस्चार्ज भएर घर गइसकेका छन् । पछिल्लो समय भारत र चीन लगायतका देशमा संक्रमण बढिरहेका बेला नेपालमा पनि सातजनालाई पुष्टि भएको हो ।

footer