२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल प्रहरीका २८ जना एसएसपीको सरूवा

871
shares

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका जनपद समूहतर्फका २८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ ।

गृहमन्त्री रमेश लेखकले शुक्रवार २८ जना एसएसपीको सरुवा गर्नुभएको हो । मन्त्रीस्तरीय निर्णयपछि शुक्रवार राती नै प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सरुवाबारे जानकारी दिएको छ ।

सरुवा भएका सबै अधिकारीहरूलाई तिनको नयाँ कार्यक्षेत्रमा यथाशीघ्र कार्यभार सम्हाल्न निर्देशन दिइएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports