सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नारायणहिटी वरपर सरकारले निषेधित क्षेत्र तोकेपछि राजावादीको विरोध प्रदर्शन रत्नपार्क शान्ति बाटीकामा सर्यो

572
shares

राजसंस्था पक्षधरहरूको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले दरबारमार्ग क्षेत्रमा सरकारले लगाएको निषेधाज्ञाले जनआन्दोलन सफलताको दिशामा अघि बढिरहेको स्पष्ट भएको बताएका छन्। सरकारले निषेधाज्ञा जारी गरेकाले कार्यक्रमस्थल दरबारमार्गबाट रत्नपार्कको शान्तिबाटिकामा सारिएको जानकारी उनले गराएका छन्।

सुवेदीले शनिबार १ बजे रत्नपार्कमा उपस्थित हुन राजसंस्थाका शुभेच्छुकहरूलाई आग्रह गरेका छन्।संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका तर्फबाट शुक्रबार जारी गरिएको सूचनामा सुवेदीले जनताको चाहना बमोजिम जारी शान्तिपूर्ण आन्दोलनलाई निर्णायक तहमा लैजान काठमाडौं उपत्यकाबासी लगायत देशभरीका जनतालाई आन्दोलनमा सहभागी हुन अनुरोध र आह्वान पनि गरेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports